Nepali Shayari love photo Download in Hindi

Advertisement

Nepali shayari love photo Download

Namaste Friends… Mayakodiary is a Leading site for a wide range of nepali shayari, nepali love story,nepali pitiful story.You can undoubtedly discover here most recent nepali shayari,nepali Shayariharu,nepali sms,nepali jokes,nepali miserable shayari,nepali shayari photo,nepali shayari love and significantly more.

Advertisement

तिमी बद्लिए पनि तिमिलाई याद गर्ने यो मन बदलिएको छैन।
तिमी टाढिए पनि तिम्रो यादहरु टाढिएको छैन
तिमी जहाँ छौ खुसी भएर बस म त्यसमै खुसी छु।

Nepali shayari love photo

दुखि बिना कारण हुन्छौं ,
खुसी खोज्दै हिड्छौं,
खोइ कहाँ अलमल्लियौं हामी..

Advertisement

सबै गुमाइरहनु भएको छ भने
सम्झनु केही नयाँ पाउदै हुनुहुन्छ,
हर्नु न सुकेका पातहरु झरेर नै त हो नि
त्यो रुखमा फेरि नयाँ पालुवा पलाउने ||

nepali shayari love in Hindi

पखेटा नै कटिएसी उड्नु कसरी
हागा नै भाचिएसी फुल्नु कसरी
हामी हिड्ने बाटो एउटै,धारो अनि मन्दिर
भन न तिमी आफै तिमिलाइ मैले भुल्नु कसरी

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *